बानेश्वरमा डाँक्टरलाइ ठक्कर दिएको बस रामेछापमा भेटियाे

डिसी नेपाल
१० मंसिर २०७६ १८:२६

काठमाडौं । नयाँ बानेश्वरमा सिभिल अस्पतालका चिकित्सक प्रभु जोशीलाई ठक्कर दिएर भागेको गाडीलाई नियन्त्रणमा लिएको प्रहरीले दाबी गरेको छ ।

प्रहरीका अनुसार सीसी टीभी फुटेजको हेर्दा डाक्टरसँग क्रस भएको बा४ख ६१४ नम्बरको बस रोमछापबाट चालक सहित नियन्त्रणमा लिएको जनाएको छ।

आइतबार बिहान मर्निङ वाकमा हिँड्ने क्रममा अज्ञात सवारी साधनको ठक्करबाट जोशीको मृत्यु भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *