पुरुष टिम कातामा पनि नेपाललाई स्वर्ण
काठमाडाैं। तेह्रौँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको पुरुष टिम कातामा पनि नेपालले स्वर्ण पदक हात पारेको छ।
आज भएको खेलमा नेपालले श्रीलंकालाई पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । नेपाली टिममा मन्डे काजी श्रेष्ट, प्रविण मानन्धर र महसुस मोक्तान थिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment