पुरुष टेबल टेनिसमा नेपाललाई रजत पदक
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबल टेनिसको पुरुष टिममा नेपालले रजत जितेको छ ।
फाइनलमा नेपाल भारतसँग ३–० को सेटमा पराजित भयो । महिला टिममा नेपालले कास्य जित्यो ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment