अर्थ
सेञ्चुरी बैंकको खुद नाफामा आकर्षक सुधार

काठमाडौँ। सेञ्चुरी बैंकको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ११५.६७ प्रतिशतले बढेको छ। गत वर्षमा बैंकको खुद नाफा १ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसै अवधिमा बैंकले ६२ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
तनहुँमा ५२ प्रतिशत विकास बजेट खर्च

दमौली। तनहुँमा आर्थिक वर्ष २०७८/७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । उक्त वर्ष संघ र प्रदेश सरकारबाट विनियोजित कूल विकास बजेट रु पाँच अर्ब ९५ करोड...
धेरै पढिएको
- हप्ता
- महिना