देश/प्रदेश – Page 538 – Dcnepal

देश/प्रदेश


मोटरसाइकल दुर्घटनामा मृत्यु

मोटरसाइकल दुर्घटनामा मृत्यु

भिमदत्त। कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा आइतबार मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा १६ वर्षीय दिनदयाल रानाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। “मोटरसाइकल दुर्घटनामा परी चार घाइते भएका थिए”,

कारागार निर्माणमा प्रशासनलाई अख्तियारी

कारागार निर्माणमा प्रशासनलाई अख्तियारी

सुर्खेत । कर्णाली प्रदेश सरकारले तीन जिल्लामा निर्माण भइरहेका कारागारहरुको अख्तियारी जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को बैठकले कारागार निर्माणार्थ तीन करोडको अख्तियारी प्रशासनलाई दिएको...

Pages: 1 536 537 538 539 540 649