देश/प्रदेश
मोटरसाइकल दुर्घटनामा मृत्यु

भिमदत्त। कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा आइतबार मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा १६ वर्षीय दिनदयाल रानाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। “मोटरसाइकल दुर्घटनामा परी चार घाइते भएका थिए”,
कारागार निर्माणमा प्रशासनलाई अख्तियारी

सुर्खेत । कर्णाली प्रदेश सरकारले तीन जिल्लामा निर्माण भइरहेका कारागारहरुको अख्तियारी जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को बैठकले कारागार निर्माणार्थ तीन करोडको अख्तियारी प्रशासनलाई दिएको...
धेरै पढिएको
- हप्ता
- महिना