मुख्य समाचार
काङ्ग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानमा एकरुपता कायम गरिँदै

काठमाडौं। नेपाली काङ्ग्रेसले म्याद समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालाई छ महीनाभित्र महाअधिवेशन गर्न निर्देशन दिएसँगै सबै भ्रातृ र शुभेच्छुक संस्थाको विधानमा समेत सैद्धान्तिक विषयमा एकरुपता कायम गर्ने भएको छ। यही भदौ १७ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकले अवधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थाका केन्द्रीय समितिलाई अधिवेशन तयारी समितिमा रुपान्तरण गरी छ महीनाभित्र
सरकारले जनताको आशामाथि तुषारापात गरेको राप्रपा सँयुक्तको निश्कर्ष

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले वर्तमान सरकारले मुलुकको विकास र प्रगतिका लागि केही काम पनि गर्न नसकेको निश्कर्षक निकालेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को हालै सम्पन्न पार्टी केन्द्रिय कार्य...
धेरै पढिएको
- हप्ता
- महिना