NRNA – Page 4 – Dcnepal

NRNA


अमेरिकाको टोलेडो–ओहायोमा दशैं–तिहार कार्यक्रम

अमेरिकाको टोलेडो–ओहायोमा दशैं–तिहार कार्यक्रम

टोलेडो, ओहायो। अमेरिकाको ओहायो राज्यको उत्तर–पश्चिमी शहर टोलेडो–ओहायोमा त्यहाँ भएका नेपालीहरु बीच अक्टुवर ३१ को साँझ दशैं–तिहार, नयाँ नेपाल संवत, तथा छठ पर्व २०७८ को अवसर पारेर भेटघाट तथा शुभकामना कार्यक्रम सम्पन्न भएकाे छ। टोलेडो विश्वविद्यालमा बिभिन्न तहमा अध्ययनरत नेपाली विद्यार्थीहरुको बसोबास रहेको त्यस क्षेत्रमा बिद्यार्थीहरु तथा नेपाली समुदायसँग सम्पर्कमा रहेका केही स्थानीयहरु, विश्वविद्यालयका प्रतिनिधिलगायत

अमेरिकाको नेपाली पाठशालाले अष्ट्रेलियामा समेत कक्षा संचालन गर्ने

अमेरिकाको नेपाली पाठशालाले अष्ट्रेलियामा समेत कक्षा संचालन गर्ने

टेक्सास, अमेरिका। नेपाली समाज टेक्सासद्वारा संचालित पाठशालाको नियमित कक्षा अष्ट्रेलियाको पर्थमा रहेको नेपाली समुदायका बालबालिकाहरुका निमित्त समेत शुरुवात गरिन भएको छ। यसका लागि भर्ना प्रक्रिया पूरा गरी कक्षा यसै...

Pages: 1 2 3 4 5 6 27