राजनीति – Page 231 – Dcnepal

राजनीति


पार्टीको विधान संशोधनमा गम्भीर हुनुपर्छः डा कोइराला

पार्टीको विधान संशोधनमा गम्भीर हुनुपर्छः डा कोइराला

पोखरा। नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले ऐतिहासिक कालखण्डमा बिपी कोइरालाले लेखेको पार्टीको विधानलाई गम्भीर भएर परिमार्जन गर्नुपर्ने बताएका छन्। नेपाली काङ्ग्रेस कास्कीद्वारा मंगलबार पोखरामा विधान संशोधन एवं सुझाव सङ्कलन विषयमा आयोजित दुई दिने प्रदेशस्तरीय भेलामा उनले नेपाली काङ्ग्रेसलाई झन सङ्गठित र सर्वश्रेष्ठ पार्टी बनाउने खालका सुझाव दिन सबैमा आग्रह गरे। नेपाली काङ्ग्रेसका विधानको सम्बन्धमा

नेपालको लोकतन्त्र विश्वकै उदाहरणीय: प्रचण्ड

नेपालको लोकतन्त्र विश्वकै उदाहरणीय: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको लोकतन्त्र समावेशीको दृष्टिकोणले विश्वकै उदाहरणीय भएको बताएका छन् । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत...

Pages: 1 229 230 231 232 233 238