बागमती – Page 98 – Dcnepal

बागमती


परिवार दलद्वारा नेपाल पत्रकार महासंघलाई सुरक्षा सामग्री हस्तान्तरण

परिवार दलद्वारा नेपाल पत्रकार महासंघलाई सुरक्षा सामग्री हस्तान्तरण

काठमाडौं। नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेपाल पत्रकार महासंघलाई २००० मास्क प्रदान गरेका छन्। महासंघका अध्यक्ष गोबिन्द आचार्यलाइ भेटी मास्क उपलब्ध गराउनुका साथै अध्यक्ष ढकालले देशभरीका पत्रकारहरुको अवस्था, चुनैती र सुरक्षाको बारेमा पनि छलफल गर्रेकाे परिवार दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए। पूर्व मन्त्री समेत रहेका ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको संघर्षमा

चितवनमा आशङ्का गरिएकाको नतिजा नेगेटिभ

चितवनमा आशङ्का गरिएकाको नतिजा नेगेटिभ

चितवन । र्यापिड डायग्नोष्टिक परीक्षण (आरडिटी) का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा नेगेटिभ आएको छ। भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको भरतपुर...

Pages: 1 96 97 98 99 100 121