कर्णाली प्रदेश – Page 43 – Dcnepal

कर्णाली प्रदेश


विद्यालयमा राखिएका क्वारेन्टिनको विकल्प खोज्दै प्रशासन

विद्यालयमा राखिएका क्वारेन्टिनको विकल्प खोज्दै प्रशासन

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले क्वारेन्टिनका रूपमा प्रयोग गरिएका यहाँका सरकारी तथा सामुदायिक विद्यालयहरुको विकल्प खोज्न थालेको छ। प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विद्यालय क्वारेन्टिनमा प्रयोग भइरहँदा बालबालिकाको पठनपाठनमा बाधा हुने कुरालाई मध्यनजर गर्दै ती क्वारेन्टिनको विकल्प खोज्न थालिएको कार्यालयका सूचना

दैलेखको पिसिआर मेसिन सञ्चालनमा

दैलेखको पिसिआर मेसिन सञ्चालनमा

दैलेख । सात जनाको स्वाब सङ्कलन गरेर पिसिआर मेसिनको औपचारिक परीक्षण शुरु गरिएको छ। दैलेखका राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगीव्यवसायीको प्रतिनिधिमूलक रुपमा स्वाब सङ्कलन गरिएको हो। भेरी अञ्चल...

Pages: 1 41 42 43 44 45 61