कर्णाली प्रदेश
लघु औद्योगिक ग्राम निर्माणको काम तीव्र

काठमाडौं । लघु तथा साना उद्यमीहरुको उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले औद्योगिक ग्राम निर्माण कार्यले तीव्रता पाएको छ। वीरेन्द्रनगरस्थित उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय परिसरमा निर्माणाधीन औद्योगिक ग्रामको ८५ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ। निर्देशनालयका प्रमुख मुकुन्दनाथ योगीले अबको छ महिनाभित्रै औद्योगिक ग्राम सञ्चालनमा आउने बताए। सात करोड २४ लाख ८२ हजार लागतमा निर्माण
सुन्तलाको पकेट क्षेत्रमा कालिज पालन

जाजरकोट । सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको कुशे गाउँपालिका–५ दम्दालामा कालिजपालन शुरु गरिएको छ। पशु अस्पताल तथा पशुसेवा कार्यालय जाजरकोटले १० लाख अनुदान दिएपछि स्थानीय शिवबहादुर मल्लले कालिजपालन गरेका...
धेरै पढिएको
- हप्ता
- महिना