कर्णाली प्रदेश – Page 63 – Dcnepal

कर्णाली प्रदेश


शिक्षाध्यक्ष पदमा तीन चिकित्सकको सिफारिश

शिक्षाध्यक्ष पदमा तीन चिकित्सकको सिफारिश

काठमाडौँ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष पदमा तीन जना चिकित्सकलाई सिफारिश गरिएको छ। प्रतिष्ठानका कुलपति प्राडा राजेन्द्रराज बाग्लेले प्रतिष्ठानमा कार्यरत प्रा.डा. निरेश थापासहित डा भरतमणि पोखरेल र डा. बद्रीप्रसाद बडूलाई सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसमक्ष बिहीबार सिफारिश गरेका हुन्। जनरल प्राक्टिसमा एमडी र स्त्रीरोगको क्यान्सर विषयमा विद्यावारिधि गरेका प्राडा

जुम्लाको पाटनमा बेपत्ता १२ जना सकुशल घर फिर्ता

जुम्लाको पाटनमा बेपत्ता १२ जना सकुशल घर फिर्ता

जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ स्थित सेरा फूलबारी पाटनमा जडिबुटी सङ्कलन गर्न गएका १२ जना आइतबार राति घर फर्किएका छन् । गत बिहीबार पाटन गएका उनीहरु जडीबुटी टिप्न गएका...

Pages: 1 61 62 63 64 65 68