समाज – Page 158 – Dcnepal

समाज


यातायात व्यवसायी महासंघले सार्वजनिक यातायात नचलाउने

यातायात व्यवसायी महासंघले सार्वजनिक यातायात नचलाउने

काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक यातायात नचलाउने निर्णय गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको बैठकले सार्वजनिक यातायात नचलाउने निर्णय गरेको हो। सरकारले यातायात व्यवसायीका माग सम्बोधन गर्न आनाकानी गरेकोले महासंघले बाध्य भएर यातायात नचलाउने निर्णय गरेको महासचिव सरोज सिटौलाले जानकारी दिए। सिटौलाले डिसी नेपालसँग कुरा गर्दै लामो समय यातायातका साधनहरु थन्काएर राखेकाले

आगामी तीन दिन लगातार वर्षा हुने, सचेत रहन आग्रह

आगामी तीन दिन लगातार वर्षा हुने, सचेत रहन आग्रह

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन लगातार वर्षा हुने जनाएको छ। न्यून चापीय रेखा तराई भू–भाग नजिकै भएकाले देशैभर वर्षा भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको हो। मौसम शाखाका...

Pages: 1 156 157 158 159 160 331