खेल
इङ्ल्याण्डले बनायो एकदिवसीय क्रिकेट इतिहासकै ठूलो स्कोर, अरू थुप्रै रेकर्ड पनि बने

काठमाडौं । इंग्ल्याण्ड क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने आफ्नै विश्व कीर्तिमान तोडेको छ । टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले नेदरल्यान्ड्सविरुद्ध तीन ब्याट्सम्यानको शतकको मद्दतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४९८ रन बनाएको छ । एकदिवसीय क्रिकेटमा पहिलो पटक ५०० रनको अंक छुने अवसर मात्र २ रनले पूरा हुन सकेन ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला : संघ सरकारको साढे २२ करोड बजेट, बागमतीले थप्यो ५ करोड

चितवन। धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा पूरा गरिने भएको छ। आर्थिक अभावका कारण निर्माण रोकिएको...
धेरै पढिएको
- हप्ता
- महिना