चलचित्र ‘रामकहानी’को ट्रेलर सार्वजनिक(भिडियोसहित)
काठमाडौँ। नायिका पूजा शर्मा अभिनीत चलचित्र ‘रामकहानी’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।
सुदर्शन थापाद्वारा निर्देशन रहेको चलचित्रमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। भदौ २२ गते देखि चलचित्र देशभर रिलिज हुँदै छ। हेर्नुस् ट्रेलर।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment