रामकहानीको ट्रेलर सार्वजनिक, पूजा शर्माको डरलाग्दो रुप (ट्रेलरसहित)

डिसी नेपाल
१७ साउन २०७५ १३:०३

काठमाडौँ। नायिका पूजा शर्मा अभिनीत चलचित्र रामकहानीको ट्रेलर सार्वजनिक भएको छ।

बिहीबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

सुदर्शन थापाद्वारा निर्देशन रहेको चलचित्रमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। भदौ २२ गते देखि चलचित्र देशभर रिलिज हुँदै छ।

हेर्नुस् ट्रेलर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *