फेरि अर्का नेता पक्राउ परेपछि झस्किए विप्लव, दिए कडा जवाफ (विज्ञप्तीसहित)

डिसी नेपाल
७ भदौ २०७५ १२:४८

काठमाडौं । विप्लव नेतृत्वको नेकपातर्फ नियन्त्रण उन्मुख रहेको वर्तमान ओली सरकारले फेरि विप्लवका अर्का नेतालाई पक्राउ गरेको छ।

हालै विप्लव पछिको वरियतामा दोस्रो तहमा रहेका प्रकाण्डलाई प्रकाउ गरेर हिरासतमा राखेको प्रहरीले विप्लव नेतृत्वको नेकपाका केन्दीय सदस्य चन्द्र बहादुर खड्का असललाई गिरफ्तार गरेर बेपत्ता बनाएको छ।

नेताको गिरफ्तारी पछि विप्लवले विज्ञप्ति मार्फत कडा चेतावनी दिएका छन्।

हेर्नुहोस् विज्ञप्ती

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *