बलिउड अभिनेता अर्जुन कपुर फिल्म सुटिङका लागि पोखरामा
काठमाडौं । बलिउडका चर्चित अभिनेता अर्जुन कपुर नेपाल आएका छन्। सोमबार नेपाल आइपुगेका उनी सोही दिन बुद्ध एयरको विमानबाट पोखरा पुगेका हुन्।
उनि चलचित्र ‘इण्डियाज मोस्ट वान्टेट’को सुटिङका लागि नेपाल आएका हुन्। भारतको दिल्लीको सुटिङ सकेर नेपाल आएको ‘इण्डियाज मोस्ट वान्टेट’को पोखरा र आसपासका केही स्थानका समेत सुटिङ हुने भारतीय सञ्चारमध्यमले जनाएका छन्।

सुटिङका लागि उनीसँगै नायिका परिनीति चोपडा पनि नेपाल आएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
जानकारी अनुसार चलचित्रमा अर्जुन हरियाना पुलिसको ३० वर्षे अफिसरका भूमिकामा देखिँदैन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment