यति धेरै महँगी छन् कुमकुम भाग्यकी प्रज्ञा ?प्रति एपिसोड कति पैसा लिन्छिन् ? (भिडियो)
बलिउडमा स्टारहरुले निकै नै माटो रकम कमाउने गर्छन् तर सानो पर्दाका बलाकारहरु पनि बलिउड स्टार भन्दा कोही पनि केहीमा कम छ्रैनन् । यो कुरा सानो पर्दामा काम गर्ने कलाकारहरुको हरेक एपिसोडको तलबबाट थाहा हुन्छ।
आज हामी यस भिडियोमा तपाइँलाई एक त्यस्ता सानो पर्दामा काम गर्ने अभिनेत्रीको बारेमा बताउँदैछौा जसले आफ्नो अबोध गुण र सुन्दरताले सबैलाई दिवाना बनाएका छन्। आज हामी यस भिडियोमा तपाइहरु सबैले मनपराएको भारतीयटिभि सिरियल कुमुकम भाइकी प्रज्ञा।
चर्चित भारतीय टिभी सिरियलमा संस्कारी र सबैको मन जितेकी कुमकुम भाग्यकी चर्चित नायिका प्रज्ञाको असली अवतार बाहिर आएको छ। सिरियलमा अभिनय गरेर सबैको नजरमा परेकी प्रज्ञाले एक एपिसोडबापट सात हजार रुपैयाँ लिने गरेको कुरा बाहिरिएको छ।
चर्चित टिभी सिरियल कुमकुम भाग्यमा अभिनय गरेपछि उनि झनै चर्चामा आएकी थिइन । प्रज्ञा अर्थात सृती झाले एक एपिसोडबापट सात हजार रुपैया कमाउने गर्छिन् भने बार्षिक कति कमाउलिन ?
No ads found for this position

डिसी नेपाल
Facebook Comment