नेपाल आइडलका प्रताप दासको ‘अलि अलि’ बोलको गीत सार्वजनिक(भिडियो)

डिसी नेपाल
१० असोज २०७५ ३:५१

काठमाडौं। नेपाल आइडलका प्रताप दासले ‘अलि अलि’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

मनोज सुनुवारको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियोमा निर्जली र दिल कमल देखिएका छन् ।

अमृत सुनुवारको निर्देशनमा बनेको भिडियोलाई अभेस बज्राचार्यले खिचेका हुन । भिडियो माधव बेलबासेले सम्पादन गरेका हुन ।

हेर्नुहोस् गीतको भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *