देउडा गीत ‘सुर्खेत बुलबुले ताल’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । सुर्खेत बुलबुले ताल बोलको देउडा गीत सार्वजनिक भएको छ।
युट्युब मार्फत बजारमा आएको उक्त देउडा गीतको शब्द सिर्जना लक्ष्मण जोशीले गरेका हुन् भने स्वर निरुता खत्री र धिरेन्द्र गड्तौलाको रहेको छ।
विशेष डिजिटल रेकडिङ प्रालिले उत्पादन गरेको उक्त देउडा गीतको लय सिर्जना विजय थापाले गरेका छन् भने एरेन्ज पनि थापाकै रहेको छ। बासु बरालको छायांकनमा तयार भएको उक्त देउडा गीतको भीम थापाले निर्देशन गरेका छन्।
‘सुर्खेत बुलबुले ताल’ बोलको देउडा भिडियोमा टेक विष्ट र हेमानी दुंगालको अभिनय हेर्न सकिन्छ।
(हेर्नुहोस् भिडियो)
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment