यी मोडलको गहिरो प्रेममा रिमा विश्वकर्मा (भिडियोसहित)
काठमाडौँ। गायिका मेलिना राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।
‘म तिमीलाई माया गर्छु’ बोलको गीतमा मेलिनालाई गायक तम्पशेर राईले साथ दिएका छन्। गीतमा शब्द र सङ्गीत तम्पशेरकै रहेको छ। गीतको एरेन्ज अमोस तामाङले गरेका हुन्। म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्।
गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित होस्ट र नायिका रिमा विश्वकर्मा र आयुष बराइलीको अभिनय रहेको छ। विश्वकर्मा अहिले चर्चित गायन रियालिटी शो नेपाल आइडलमा होस्टको रुपमा आवद्ध छिन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment