‘आइ ह्याब अ गर्लफ्रेन्ड’ भन्दै बजारमा आए नरेश पातली (हेर्नुहोस् भिडियो सहित)
काठमाडौँ। नरेश पातलीको पहिलो गीत सार्वजनिक भएको छ।
गलफ्रेण्ड बोल रहेको उक्त गीत शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी युटुबमार्फत सार्वजनिक गरिएको हो।
गीतमा उनकै स्वर रहेको छ। नेपाल आइडल सिजन २ मा प्रस्तुती दिएका उनी अहिले निकै चर्चामा छन्। गीतमा संगीतकार बादल घिमिरेको शब्द र संगीत रहेको छ।
(हेर्नुहोस् भिडियो सहित)
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment