भ्वाइस नेपालको ब्याटल राउन्डमा यी २ जनाकोे दमदार प्रस्तुती, कसलाई छाने सनुपले? (भिडियो)
काठमाडौं । द भ्वाइस अफ नेपालको ब्लाईन्ड अडिसन सकिएसँगै अहिले ब्याटल राउन्ड प्रसारण भइरहेको छ। ब्लाईन्ड अडिसन समाप्त भएसँगै ४ जना कोचहरुले १२ जनाका दरले ४८ जना प्रतिस्पर्धी पाएका थिए। हिजो प्रसारित ब्याटल राउन्डमा प्रत्येक कोचको टिमबाट दुई प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गरे।
हिजो प्रसारित ब्याटल एपिसोडमा टिम सनुपबाट आशिष गुभाजु र सप्तक गहतराज बिच ब्याटल थियो। यी दुबै जना निकै नै पावरफुल कन्टेस्टेन्ट हुन् र हिजोको एपिसोडमा पनि निकै नै पावरफुल गीत गाएका छन् र कोच तथा दर्शकहरुको मनजित्न सफल भएका थिए।
तर, नियम अनुसार यी दुई बिच कोच सनुपले छान्नु पर्ने थियो मात्र एकलाई । हेर्नुहोस् कोच सनुपले कसलाई छाने र अर्का कन्टेस्टेन्ट के आउट भए?
(भिडियो)
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment