भ्वाइस नेपालको ब्याटल राउन्डबाट बाहिरिएकी सुगामाले खोलिन् भित्री रहस्य (भिडियो कुराकानी)
काठमाडौँ। द भ्वाइस अफ नेपालको ब्लाईन्ड अडिसन सकिएसँगै अहिले ब्याटल राउन्ड प्रसारण भइरहेको छ। शुक्रबार प्रसारित एपिसोडमा तेस्रो ब्याटल थियो टिम प्रमोद खरेलबाट सुशील गर्तौला र सुगामा गौतमबीच। दुवै जना द भ्वाइस अफ नेपाल उनीहरूले ब्लाईन्ड अडिसनमा प्रस्तुत गरेको शास्त्रीय सङ्गीतको आधारमा छनोट भएका थिए।
शुक्रबार प्रसारित एपिसोडमा पनि दुवैले शास्त्रीय सङ्गीतमै एकअर्कासँग प्रतिस्पर्धा गरे जसमा सुशील अर्को राउन्डको लागी छनोट भए भने सुगामाको यात्रा टुगिंयो।
बाहिरिएसँगै उनी विभिन्न अन्तरवार्ताहरुमा व्यस्त हुन थालेकी छिन्। यसैक्रममा एक अन्तरवार्ता दिदैँ ब्याटलमा आफू सिनियरसंग प्रतिस्पर्धा गर्नुपर्ने भएको कारणले बाहिरिएको बताएकी छिन्।
हेर्नुस् भिडियो
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment