रोनाल्डो र मेस्सी जस्तै हो हामी, प्रतिस्पर्धा कडा हुन्छ (भिडियो)

डिसी नेपाल
२२ असोज २०७५ ७:२४

काठमाडौँ। म्युजिक खबर म्युजिक अवार्डको सातौँ संस्करणमा गायक शिव परियार सर्वोत्कृष्ट सुगम सङ्गीत गायकको अवार्ड जित्न सफल भए । शिव परियारले ‘बर्षौं भो छोडेको’ गीतबाट अवार्ड हात पारेका हुन् ।

गीतसङ्गीतको बजारमा प्रतिस्पर्धीको रुपमा हेरिने गायक शिव परियार र प्रमोद एकैपटक स्टेज चढेका थिए, त्यो पनि अवार्ड दिन र लिनका लागी । शिवले सुगम सङ्गीत तर्फको उत्कृष्ट गायकको रुपमा अवार्ड प्रमोदकै हातबाट पाए । यस्तै शम्भुजित बासकोटा पनि स्टेजमै थिए । समकालिक गायक र बरिष्ठ गायक तथा संगीतकारको हातबाट अवार्ड बुझ्दा शिव प्रफुल्लित थिए ।

(हेर्नुस् भिडियो)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *