माग्ने बुढाको अङ्ग्रेजी सुनेर दिपिका प्रसाईँ ट्वाँल्ल परिन् (भिडियो कुराकानी)
काठमाडौँ। बहुप्रतिक्षित पछिल्लो फिल्म हो ‘छक्का पन्जा ३’ । फूलपातीको दिन प्रदर्शन हुने भनिएता पनी यो फिल्म घटस्थापनाकै दिन प्रदर्शनमा आउने भएको छ। अहिले यस फिल्मको अग्रिम बुकिङ पनि खुला भएको छ। नेपाली सिने नगरीको इतिहास रच्दै मल्टिप्लेक्समा सर्वाधिक हल पाउने फिल्ममा आफ्नो नाम लेखिसकेको छ ‘छक्का पन्जा ३’ले।
अहिले यो टिम फिल्म प्रमोसनमा व्यस्त छ। यसैक्रममा फिमका कलाकार माग्ने बुढा र नायिका दीपिका प्रसाईँ दसैँको मुडमा देखिएका छन्।
माग्नेका अनुसार दसैँमा उनी आधा केजी मासु किनेरै दसैँ टार्ने उनी बताउँछन्। माग्ने बुढा अचेल धेरै अङ्ग्रेजी बोल्न थालेका छन्। उनको अङ्ग्रेजी सुनेर नायिका दीपिका पनी छक्क परेकी छिन्। एका एक माग्नेमा किन आयो त यस्तो परिवर्तन?
(हेर्नुस् भिडियो)
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment