सुराकीले विप्लवको गोप्य भेला भिडियोमा कैद गरेपछि जंगलमै भयो रामधुलाई

डिसी नेपाल
२३ असोज २०७५ १४:३८

काठमाडौं । अछामको बारलामा विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको गोप्य छलफल चलिरहेका बेला सुराकी प्रवेश गरेपछि नेकपाका कार्यकर्ताले सुराकि माथि हातपात गरेका छन्।

अछामको बारला भन्ने ठाँउमा नेकपाको आन्तरिक प्रशिक्षण चलिरहेको बेला प्रवेश गरेका नेपाल प्रहरीका सुराकी नन्द थापामाथि विप्लव कार्यकर्ताले कुटपिट गरेका हुन। सुराकी थापाले नेकपाको कार्यक्रमको भिडियो लुकेर रेकर्ड गरेको फेला परेपछि सुराकीमाथि कारबाही गरीएको हो।

कार्यक्रम रेकर्ड गरिरहेका थापाको मोवाइल नियन्त्रमा लिइ उनलाई थप्पड हानी, स्थानिय जनसमुदाय विच उठबस समेत गराई माफी माग्न लगाएको नेकपा स्रोतले बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *