‘द भ्वाइस अफ नेपाल’को उपाधि शुशील गर्तौलाले जित्छन्’: सुगमा गौतम (भिडियो)
काठमाडौं । नेपालको चर्चित टिभि रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को ब्याटल राउण्डका निर्णायक तथा कोच प्रमोद खरेलको टिमबाट शनिबारको एपिसोडबाट सुगमा गौतम बाहिरिएकी छिन्।
बाहिरिएसंगै उनी विभिन्न अन्तरवार्ताहरुमा व्यस्त हुन थालेकी छिन्। यसैक्रममा आज सुत्र इन्टरटेन्मेन्ट सँग अन्तरवार्ता दिदै ब्याटलमा आफू सिनियरसंग प्रतिस्पर्धा गर्नुपर्ने भएको कारणले बाहिरिएको बताएकी छिन्।
साथै उनले द भ्वाइसको उपाधि उनीसँगै ब्याटल राउण्डमा परेका प्रतिस्पर्धि शुशील गर्तौलाले नै लाने एक अन्तर्वार्ताको क्रममा बताएकी छिन्।
(भिडियो)
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment