खुसीले यसरी नाचेका थिए वामवेद, हेर्नुहोस भिडियो

डिसी नेपाल
२४ असोज २०७५ १४:१४

काठमाडौं । काठमाडौं ७ बाट उप निर्वाचन लड्ने तयारीमा लागेपछि वामदेव गौतम अहिले चर्चामा छन् । सांसद रामविर मानन्धरले राजिनामा दिएर वामदेवका लागि मैदान खालि गरेपछि वामदेवको चर्चा एकाएक चुलिएको छ ।

उनको चर्चा सकारात्मक भन्दा पनि नकरात्मक धेरै छ । सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको छ । यहीबीच बुधबार एउटा भिडियो पोस्ट भयो । जसमा वामदेव नाचेको हेर्न सकिन्छ । कं क्रान्ति दोङ नामको फेसबुकमा पोस्ट यो भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

सायद यो भिडियो अलि पुरानो हो । सायद वामदेवमन्त्री भएका बेलाको यो भिडियो कुनै कार्यक्रमका बेलाको हो । यो भिडियोको वास्ताविकताबारे खासै केही नखुलाइए पनि वामदेव भने निकै राम्रोसँग नाचेको देख्न सकिन्छ यो भिडियोमा ।

हेरौ भाइरल भिडियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *