भ्वाईस नेपालमा प्रमोद टिमका यी २ प्रतिस्पर्धीमध्ये को बाहिरीए, को छानिए? (भिडियो)

डिसी नेपाल
२८ असोज २०७५ २:३८

काठमााडौं । विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ नेपालमा भईरहेको छ।

सुशील नेपालले होस्ट गरेको उक्त शोको निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहेका छन्।

द भ्वाइस अफ नेपालको ब्लाईन्ड अडिसन सकिएसँगै अहिले ब्याटल राउन्ड चलिरहेको छ। ब्याटल राउन्डमा प्रत्येक कोचको टिमबाट दुई प्रतिस्पर्धीले ब्याटल गरेका छन्। हिजोको एपिसोडमा कोच प्रमोद खरेको टिमबाट ब्रता गन्दर्भ र तेजेन्द्र गन्दर्भले प्रतिस्पर्धा गरेका थिए।

जसमध्ये तेजेन्द्रलाई प्रमोदले छनोट गरे। तर ब्रतालाई पनि रित्तो हात फर्किनु परे। उनलाई पनि सनुप पौडेल र अबया सुब्बाले लाइभ अडिसका लागि अवसर दिए।

हेर्नुहोस् यी दुई प्रतिस्पर्धीको प्रस्तुती


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *