भ्वाइस नेपालमा राहुल विश्वासलाई अभयाको पुनर्जीवन (भिडियो)
काठमाडौँ। द भ्वाइस अफ नेपालको ब्लाईन्ड अडिसन सकिएसँगै अहिले ब्याटल राउन्ड प्रसारण भइरहेको छ।
ब्लाईन्ड अडिसन समाप्त भएसँगै ४ जना कोचहरुले १२ जनाका दरले ४८ जना प्रतिस्पर्धी पाएका थिए। हिजो प्रसारित ब्याटल राउन्डको अन्तिम एपिसोडमा प्रत्येक कोचको टिमबाट दुई प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गरे।
हिजो प्रसारित एपिसोडमा दोस्रो ब्याटल थियो टिम दीप श्रेष्ठबाट राहुल विश्वास र नवराज सापकोटाबीच । प्रस्तुतीको अन्तमा कोच दीपले कसलाई छाने रु हेर्नुस् भिडियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment