रिलिज भयो पुड्के शाहरुख खानको फिल्म “जीरो”को ट्रेलर (भिडियो)

डिसी नेपाल
१६ कार्तिक २०७५ १२:०३

काठमाडौं। शाहरुख खानको बहुप्रतिक्षित फिल्म जीरोको ट्रेलर रिलिज भएको छ । यसअघि इदको अवसरमा रिलिज भएको ट्रेलरमा शाहरुख खान पुड्का भएको देखाइएको थियो । फिल्ममा अनुष्का शर्मा एक अपाङग शिक्षिकाको भूमिकामा देखिएकी छ् भने कटरिना कैफ हट अभिनेत्रीको रुपमा देखिएकी छिन् ।

फिल्ममा शाहरुख, अनुष्का र कटरिनाको बीचको प्रेम देखाइएको छ । शाहरुख आफू पुड्को भएर समाजले गर्ने तिरस्कारको बदला लिने क्रममा भएको द्वन्द्वलाई फिल्ममा देखाइएको छ । शाहरुखकी पत्नी गौरी खानले निर्माण गरेको यो फिल्म २१ डिसेम्बरमा रिलिज हुनेछ । हेर्नुहोस् ट्रेलर –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *