करिश्मा मानन्धरकी छोरी कबिता फिल्ममा डेब्यू गर्दै

डिसी नेपाल
२७ कार्तिक २०७५ ११:३७

काठमाडौं। चर्चित अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले आफ्नी छोरी कवितालाई फिल्ममा ल्याउने भएकी छिन् । कविता हिरोइनको रुपमा बलिउड डेब्यू गर्दैछिन् । उनको फिल्म निर्माणको लागि काम भइरहेको आमा करिश्माले जनाएकी छिन् ।

‘अहिले म एउटा फिल्मको स्क्रिप्टमा काम गर्दैछु’ करिश्माले एक टेलिभिजन शोमा अन्तरवार्ताका क्रममा भनिन् ‘त्यो फिल्म उसैका (कविताका) लागि हो ।’ मुन्द्रेको कमेडी क्लवमा कुरा गर्दै करिश्माले कविताको पहिल्यै घोषणा भइसकेको फिल्म कारणवश रोकिएको भए पनि अर्को प्रोजेक्टमा काम भइरहेको खुलासा गरिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *