बिगबोसको सेटमै सलमान खानको स्वयंवर !
मुम्बइ। विवाहको विषयमा भारतमै सबैभन्दा धेरै चर्चामा रहने बलिउड सुपरस्टार सलमान खानको स्वयंवर भएको छ। उनीसँग स्वयंवर गर्न दुई सुन्दरीहरु प्रतिस्पर्धामा थिए । चर्चित शो बिगबोसको सेटमा सलमानसँग स्वयंवर गर्न भन्दै चर्चित शो नागिन ३ का दुई सुन्दरीहरु सुरभी ज्योति र अनिता हसनन्दानी हातमा वरमाला लिएर सलमानको शोमा पुगेका हुन् ।
सलमानसँग स्वयंवर गर्न पुगेका दुवै नागिनले आ-आफ्नो तारिफ गरेका छन् । सलमानले यी दुई नागिनसँग उनीहरुको उमेर सोध्छन् । एउटीले १ हजार वर्ष र अर्कीले ७ सय ८० वर्ष बताउँछिन् । सलमानले दुई–दुई नागिन आफ्नो गर्लफ्रेण्ड बन्न चाहेको भन्दै आफू निकै भाग्यमानी भएको बताउँछन् ।
हेर्नुहोस् भिडियो
No ads found for this position
Facebook Comment
प्रतिक्रिया


डिसी नेपाल
Levitra Precio En Farmacia En Espana Cephalexin Can You Get At Walgreens cialis canada Lioresal 10mg Buy Viagra In Ireland Bacterial Infections Keflex