‘मुन्द्रेको कमेडी क्लब’मा पुगेका शिव परियारले हाँसो रोक्न नसकेपछि.. (भिडियो)

डिसी नेपाल
११ मंसिर २०७५ १२:५९

काठमाडौँ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ हरेको सोमबार राति ९ बजे प्रसारण भइरहेको छ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’ बन्द भएपछि चलचित्रमा जमेका उनी ‘मुन्द्रेको कमेडी क्लब’ शोमार्फत सानो पर्दामा फर्किएका छन्। दीपाश्री निरौला सभापति रहेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहने छ । कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ ।

कार्यक्रमको चौथो एपिसोडमा चर्चित गायक शिव परियार अतिथि बनेर आए।
हेर्नुस् भिडियो


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *