गायक मिका सिंह पक्राउ, राखी सावन्तले रुँदै र छाडा बोल्दै पोस्ट गरिन् भिडियो

डिसी नेपाल
२१ मंसिर २०७५ ११:०२

मुम्बइ। बलिउडका चर्चित गायक मिका सिंह पक्राउ परेका छन् । दुबईमा मिकालाई युवतीसँग अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको छ । १७ वर्षकी ब्राजिलियन मोडलले मिकामाथि यौनशोषणको आरोप लगाएकी छिन् ।

मिका पक्राउ परेको बारेमा राखी सावन्तले थाहा पाएपछि उनले सामाजिक संजालमा भिडियो पोस्ट गरिन् । भिडियोमा राखीले आफू मीकालाई छुटाउन दुबइ आउन लागेको बताएकी छिन् । यस बीचमा राखीले १० वर्ष पुरानो विवाद बीचमा ल्याउन भुलिनन् । हेर्नुहोस् भिडियो –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *