गायक हनी सिंहकी पत्नीको अगाडि बलिउडका हिरोइन फ्लप, हेर्नुहोस् १० तस्वीर
मुम्बइ। हाइ हिल्स, ब्लु आइज, लुंगी डान्स, डोप शोप, देसी कलाकार, अंग्रेजी बिट लगायतका सुपरहिट गीतले विश्वभर चर्चित भएका भारतीय गायक यो यो हनी सिंह निकै चर्चित छन् । ३५ वर्षका हनी सिंह विवाहित हुन् । उनले स्कुलदेखिकी प्रेमिका शालिनी तलवारसँग विवाह गरेका हुन् । शालिनी निकै सुन्दर छिन् । शालिनी र हनी सिंहले एकसाथ स्कुलको पढाइ पूरा गरेका हुन् ।
स्कुल पूरा भएपछि हनी सिंह बेलायत गए तर उनले शालिनीलाई भुल्न सकेनन् । हनी सिंहले सफल भएपछि र प्रसिद्धि प्राप्त गरेपछि फर्केर उनै बाल्यकालकी प्रेमिका शालिनीसँग विवाह गरे । यद्यपि उनले यो कुरा गोप्य राखेका थिए ताकि युवतीहरुमाझ उनको लोकप्रियता कम नहोस् । शालिनी र हनी सिंहले २३ जनवरी २०११ मा विवाह गरेका हुन् । शालिनी दिल्लीमा बस्ने पंजाबी परिवारकी हुन् । यी दुईले सिख परम्पराअनुसार विवाह गरेका थिए । हेर्नुहोस् शालिनीका केही तस्वीरहरु –







.jpg)

No ads found for this position


डिसी नेपाल
Facebook Comment