बाहुबली स्टार प्रभास र काजोल बिहे गर्दै
बाहुबली अभिनेता प्रभास र अभिनेत्री काजोल अग्रवाल एक समय निकै चर्चामा रहेका थिए । सन् २०१० मा फिल्म डार्लिंगको सेटमा देखिएका प्रभास र काजोल त्यतिबेला देखि नै प्रेममा रहेका थिए ।यी दुईको अफयर बारे सञ्चार माध्यममा निकै चर्चा भएको थियो ।
आन्द्र प्रदेशको एक पारस्पारीक परिवारमा हुर्केका प्रभासको परिवारले काजोलसँगको सम्बन्ध अस्वीकार गरेपछि काजोलले प्रभाससँको गहिरो सम्बन्धबाट टाढा रहनुपरेको थियो ।काजोल प्रभासको करण निकै दखी थिइन् भने प्रभास परिवारको लागि भएपनि काजोलसँग अलग्लै बस्न चाहन्थे ।
तर पछिल्लो समय अनुष्का शेट्टीसँग नाम जोडिएका प्रभासले अनन्त आफ्नो आमाको रोजाइमा रहेकी युवतीसँग विवाह गर्न लागेको बताइएको छ ।एकतर्फी प्रेममा पागल भएकी काजोलको प्रेमले नछोएका प्रभास परिवारको विचारमा रहेर काजोलसँग बाट अलग्गिएका थिए उनी फिल्म बाहुबलिबाट एकाएक चर्चामा आएका थिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment