द भ्वाइस नेपाल विजेता अधिकारी नेपाल फर्कँदा जे देखियो (भिडियो)
काठमाडौँ। नेपालको चर्चित गायन रियालिटी शो द भ्वाइस नेपालको पहिलो सिजन विजेता सिडी विजय अधिकारी नेपाल फर्किएका छन्। उनीसँगै अन्य प्रतियोगी पनि नेपाल फर्किएका हुन्।
कतारको दोहामा भएको फिनालेमा उनलाई सबैभन्दा धेरै भोट पाएर विजेता बनेको घोषणा गरिएको हो। टप ४ मा परेका अन्य प्रतियोगी कुशल आचार्य, सप्तक दु्रतराज र श्रिजय थपलियालाई हराउँदै अधिकारीले द भ्वाइस नेपालको टाइटल जित्न सफल भएका हुन्।
नेपालको पहिलो द भ्वाइस अफ नेपाल विजेता भएसँगै अधिकारीले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथै एउटा कार प्राप्त गरे । उनी टिम दीपबाट टप ४ मा परेका थिए।
हेर्नुस् उनी नेपाल फर्किदा विमानस्थलमा देखिएको दृश्य।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment