काजोलले सार्वजनिक गरिन् छोरी न्यासाको बिकिनी अवतार(फोटो फिचर)

डिसी नेपाल
१७ पुष २०७५ २:४५

नयाँ दिल्ली । बलिउड चर्चित अभिनेता अजय देवगन र बलिउड चर्चित अभिनेत्री काजोलकि छोरी न्यासाको तस्विर इन्स्टाग्राममा अहिले भाईरल भई रहेको छ । अभिनेत्री काजोलले आफ्नो छोरी न्यासाको हट तस्विर सामाजिक संजाल इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी हुन्।

तस्विरमा छोरी न्यासाको अनुहारलाई स्पष्ट रुपमा देखाइएको छैन। तर भारतीय संचारमाध्यमहरुले जनाएअनुसार उक्त तस्विरमा देखाइएको युवती बलिउड दम्पति अजय देवगन र काजोलको छोरी न्यासा हुन्।

तस्विरमा न्यासालाई बिकिनी अवतारमा देख्न सकिन्छ। उनीहरु यति बेला नयाँ वर्ष मनाउन थाइल्याण्डमा छन्। सोही क्रममा काजोलले उनकी छोरीको इन्स्टाग्राममार्फत तस्विर सार्वजनिक गरेका हुन्।

अजय देवगनले पनि एक तस्विर सार्वजनिक गरेका छन्। जसमा उनी लगायत परिवार थाल्याण्डमा घुम्न गएको पुष्टि हुन्छ। न्यासा

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *