अष्ट्रेलियाको समुन्द्रमा स्वस्तिमाको मस्ती मुड, निश्चललाई छाडेर स्वस्तिमा किन अष्ट्रेलियामा ?

डिसी नेपाल
२ जेठ २०७६ २:५८

काठमाडौँ । चलचित्र घामट शेरे को छायाङ्कन रोकेर अष्ट्रेलिया पुगेकी अभिनेत्री स्वस्तिमा खड्का समुद्री तटमा यति खुलिन् । आज हामी यसै विषयमा केन्द्रित रहेर विशेष कुराकानी गर्नेछौँ ।

नेपाली सिनेमा इन्डष्ट्रिर चलचित्र होस्टेल रिटर्न्सबाट उडाएकी नायिका स्वस्तिमा खड्का पछिल्लो समयमा चर्चामा छिन् । विशेषगरी उनले चलचित्र बुलबुलमा गरेको अभिनयले पनि उनलाई चर्चामा ल्याएको छ र स्वस्तिमालाई नेपाली फिल्ममा डिमान्डेड अभिनेत्रीको रुपमा पछिल्लो समय गन्न थालिएको छ ।

नायिका स्वस्तिमा खड्काले अब यसलाई कति समय बचाउँछिन् र कसरी अगाडि बढाउँछिन् भन्ने भोलिको कुरा हो भने आज यस भिडियोमा हामी पछिल्लो समय सामाजिक सञ्जाल तताइरहेका उनको हट फोटोको बारेमा चर्चा गर्नेछौँ ।

नायिका स्वस्तिमा खड्का हाल फिल्म “घामट शेरे”को छायाङ्कन रोकेर अष्ट्रेलिया पुगेकी छिन् । उनी उनको पछिल्लो फिल्म बुलबुलको विशेष शोका लागि अष्ट्रेलिया पुगेकी हुन् । तर, स्वस्तिमा बुलबुलको शोमा मात्र सहभागी भएर फर्किइनन् । उनी, अष्ट्रेलियाको बोन्डी विचमा पुगेर मस्ती गरिरहेकी छिन् । अष्ट्रेलियाको बोन्डी विचमा पुगेर उनी मज्जाले खुलेकी छन् । तस्बिरमा उनी निकै बोल्ड र सुन्दर देखिएकी छन् ।

थप जानकारीको लागि यो भिडियो रिपोर्ट हेर्नुहोस्…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *