रबि र निकिताको बिहेमा भिआइपीहरुको घुँईचो : कुलमान, कमल थापादेखि र मह जोडीसम्म

डिसी नेपाल
६ जेठ २०७६ २:४६

चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलबीच परम्परागतरुपमा लगनगाँठो सकेका छन् । शुक्रवार दिउँसो नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा रविले निकिताको हिन्दु पराम्परा अनुसार विवाह गरेका हुन् ।

यी दुईले गएका माघमा अदालती विवाह गरेका पथए भने अदालती विवाहको ४ महिनापछि अिन्दु परम्परा अनुसार आफ्नो नजिकको मित्र र परिवारबिच विवाह गरेका हुन् । बिवाहपछि उनीहरु निकै हर्षित मुद्रामा देखिन्थे ।

कानुनीरुपमा बिवाह गरेलगत्तै निकिताले बोर्डको अध्यक्ष पदबाट राजिनामा दिएकी थिईन् । पहिला्े पत्नि इसासंग डिभोर्स भएलगत्तै रविले निकितासंग बिवाह गर्दा केहीले आलोचना पनि गरेका थिए । सामाजिक सञ्जाल पनि निकै तातेका थिए । तर पछि रविले बिवाहको निर्णय यति छिटो गर्ने योजना नभएको तर आफुहरुको बारेमा मानसिक यातना हुने गरि आएका समाचार र खोजविनले एकअर्काको खाँचो भएपछि बिवाह गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।

आज यस भिडियोहरुमा हामी रवि लामिछाने र निकिता पौडेलको पिवाह समारोहको केही झलक साथै विवाह पार्टीका उपस्थित भिआइपी गेष्ट तथा अन्य गेष्टहरुको शुभकामना सन्देश पनि देखाउँनेछौँ ।

हेर्नुहोस् भिडियो…

यो पनि हेर्नुहोस् :

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *