बढ्यो नीतालाई बोल्ड हुने रहर, सबै हिरोइनलाई माथ खुवाउने नीताको पहिरन (भिडियो)

डिसी नेपाल
८ जेठ २०७६ ८:१३

काठमाडौँ । नायिका निता ढुङ्गाना जसले चलचित्र पंचायतमा गरेको अभिनय देखेर तपाईँहरू सबै भुतुक्कै हुनुहुन्छ होला तर, उनको अभिनय मात्र होइन उनको नृत्य पनि विशेष छन् जसका कारण उनी विशेष आकर्षणमा छिन् ।

उनै नायिका निता ढुङ्गाना पछिल्ला दुईवटा कार्यक्रममा जसरी प्रस्तुत भइन्, उनको त्यस कार्यक्रममा देखिएको बदलाव र परिवर्तनले सबैलाई चकित तुल्याएको छ ।

नायिका निता ढुङ्गाना जो नायक आमेश भण्डारीसँगको ब्रेकअप पछि आफ्नो जिन्दगीलाई अर्कै तरिकाले प्रस्तुत गर्दै थिइन् तिनै निताले चलचित्र बनाउने भन्ने चर्चापनि चलेको थियो तर निताले तत्काल चलचित्र नबनाउने बताएकी छन् । उनले आफ्नो चलचित्र बनाउने योजना भने अहिले स्थगित भएको र उनी अब आफ्नो सक्रिय रुपमा चलचित्रमा नै काम गर्ने भन्ने पनि बताएकी छन् ।

उनै निता चलचित्र रातो टिका निधारमाको अनाउन्समेन्ट कार्यक्रममा पुगेकी थिइन् र उनले उक्त कार्यक्रममा लगाएको पहिरन निकै बोल्ड थियो भने उनलाई निकै राम्री पनि देखिएकी थिइन् । यो पहिरनले निता निकै खुलेकी थिइन् र निता ढुङ्गानालाई विशेषगरी आकर्षणको रुपमा पनि उक्त कार्यक्रममा देखिएकी थिइन् ।

थप तथा पूरा जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुहोस्…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *