मध्यरातमा सलोनसँग पूजा शर्माले मर्काइन् कम्मर, आए टंक बुढाथोकी पनि (भिडियो)

डिसी नेपाल
१३ जेठ २०७६ ४:२३

काठमाडौँ । नायिका पूजा शर्माले फिल्म ‘बद्री बहादुर’मा अतिथि कलाकारको रुपमा एउटा गीतमा देखिने भएकी छन् भने उक्त गीतमा नृत्य गर्दै गरेको भेटेकी छिन् शनिपार साझँ ।

निर्देशक शोभित बस्नेत, नायक सलोना बस्नेत र कलाकार जय किसन बस्नेतसँग पूजाले शनिबार साँझबाट यो फिल्मको गीतको छायाँकन सुरु गरेकी हुन् ।

उक्त गीतमा गायक तथा संगतिकार टंक बुढाथोकीले सङ्गीत दिएका छन् भने शिव विकको कोरियोग्राफी रहेको छ । उक्त गीतको सुटिङ सम्पन्न भइसकेको छ भने सुटिङको क्रममा मध्यरातमा नै संगीतकार टंक बुढाथोकी पुजा र सलोनको नृत्य हेर्न पुगेका थिए । गीतको छायाँकन स्थलमा पुग्दा जे जस्तो देखियो आज हामी यस भिडियोमा देखाउँनेछौँ ।

चलचित्र ‘मधुमास’ बाट सिने क्षेत्रमा डेब्यू गरेकी नायिमा हुन् अभिनेत्री पूजा शर्मा । उनले थुप्रै चलचित्रमा काम गरिसकेकी छिन् भने उनलाई चिनाउने चलचित्र भने प्रेमगीत बन्यो जुन उनले नायक प्रदिप खड्कासँग खेलेकी थिइन् ।

हेर्नुहोस् भिडियो …




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *