हेर्नुस् भद्रगोलको नयाँ एपिसोड, भाग – २१२
काठमाडौँ । भद्रगोल एक नेपाली परिवेसमा घट्ने घटनाक्रमहरुलाई हाँस्य सैलीमा प्रस्तुत गर्ने नेपाली हाँस्य टेलिभिजन कार्यक्रम हो जुन प्रत्येक शुक्रबार बेलुका ८ः४५ बजे नेपाल टेलिभिजनबाट प्रसारित हुने गर्छ ।
नेपाली समाजमा घट्ने गरेका हरेक सामाजीक, राजनीतिक, सांस्कृतीक आदी घटना, बिकृती र विसंगतीको बारेमा ब्यङ्ग प्रस्तुत गर्नको लागी तयार पारीएको निक्कै चर्चित टीली शृंखला हो भाग्द्रगोल कार्यक्रम ।
यस कार्यक्रमको अभिनेताहरू सुबास कार्की, अर्जुन घिमिरे, कुमार कट्टेल, शंकर आचार्य आदी रहेका छन् । जसलाई सुबी फिल्म्स प्रा। लि। तयार गरेको हो भने यसको लेखन कुमार कट्टेल र अर्जुन घिमिरेले गरेका हुन भने निर्देशन शङ्कर आचार्यले गरेका छन् ।
प्राय गरेर कुनै पनि सकारात्मक सन्देशलाई हाँस्य सैलीमा प्रस्तुत गर्ने समाजलाई सुसुचित गर्दै मनोरंजन प्रस्तुत गर्ने यो शृंखला नेपाली दर्शकको प्रमुख रोजईको हाँस्य टेली शृंखला हो भने हाल यो सिरियलको भाग २१२ प्रसारण भएको छ ।
हेर्नुस् भद्रगोलको नयाँ एपिसोड, भाग – २१२
No ads found for this position

डिसी नेपाल
Facebook Comment