चपली गर्ल विनिता बरालले गरिन् अमेरिका निवासी तिलक पौडेलसँग बिहे (भिडियो रिर्पोट)

डिसी नेपाल
१६ जेठ २०७६ २:०४

काठमाडौँ । चपली गर्ल ‘विनिता बरालले आफ्नो प्रेमी तिलक पौडेलसँग बिवाह गरेकी छन् ।

नेपाली चलचित्र चपलीहाईटबाट आफ्नो परिचयको हाइट बढाएकी नायिका बिनिता बरालले अमेरिकामा बिहे गरेकी छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बिनिता र उनका प्रेमी तिलक पौडेलले सोमबार अमेरिकामा विवाह गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत शनिबार मेहेन्दी लगाएको फोटो सार्वजनिक गर्दै आफूहरु २७ मे, सोमबार विवाह गरेकी हुन् । करिव ४ वर्षको प्रेम सम्बन्ध पश्चात उनी अमेरिका निवासी पौडेलसंग बिवाह बन्धनमा बाधिएकी हुन् ।

फिल्म चपली हाइट खेलेर चर्चामा आएकी उनलाई प्रोपोगण्डा क्विन समेत भन्न सकिन्छ । उनी एक नायिका मात्र नभएर सफल लेखिका समेत हुन् । उनले किताब साथै केही नाटकहरुसमेत लेखेकी छन् ।

थप तथा विस्तृत जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिर्पोट हेर्नुहोस् …




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *