‘गलबन्दी’गीतकी सोझी अन्जली यति धेरै बोल्ड, प्रेमगीत ३ मा के छानिएलिन् ? (भिडियो)

डिसी नेपाल
१६ जेठ २०७६ ७:५८

काठमाडौँ । बोलमाया गीतको सफतलापछि गायक प्रकाश सपुतले नयाँ गीत सार्वजनिक गरेका छन् भने गीतको बोल रहेको छ गलबन्दी । गलबन्दी यतिबेला फेरी हँगामा मच्चाउन सफल भएको छ किनकी यो रिर्पोट तयार पार्दासम्म गीतले १२३ के लाइक्स र २५ लाख भन्दा बढी भ्युज पाइसकेको छ भने यस कुरालेपनि पुष्टि हुन्छ की यस गीतले हाल नेपाली गीत संगीत क्षेत्रमा हँगामा मच्चाइरहेको छ ।

विशेषगरी यस गीत गलबन्दीमा तपाईँहरुले प्रकाह सपुतसँगै मोडलको रुपमा देख्नसक्नुहुन्छ अञ्जली अधिकारीलाई । अञ्जली अधिकारी जसले बोल मायामा पनि अभिनय गरेकी थिइन् र बोल माया गीत आएपटि अञ्जली अभिकारीके उचाई यति माथि पुगिसक्यो कि उनी गलबन्दीमा पनि निकै रुचाइएकी छन् ।

प्रकाश सपुत र शान्ती श्री परियारको आवाजमा प्रकाश सपुतकै शब्द संगीत रहेको यो गीतको म्युजिक भिडियोमा अञ्जली अधिकारीको अभिनयले धेरैलाई दिवाना बनाएको छ । हो, अञ्जली अधिकारी जो पछिल्लो समयमा नेपाली म्युजिक भिडियोमा निकै नै रुचाइएकी मोडल हुन् र उनलाई दर्शकरुले निकै नै मनपनिपराइराखेको छ ।

आज हामी यस भिडियोमा उनै चर्चित तथा डिमान्डेन मोडल अञ्जली अधिकारीको बारेमा थोरै जानकारी गर्नेछौँ । अञ्जली अधिकारीको एक्सप्रेसनले सबैलाई मोहित बनाएको छ । उनी अत्ति लजालु गाउँले युवतीको भुमिकामा देखिएकी छन् र उनले गरेको अभिनय पनि निकै नै राम्रो रहेको छ भने उनको अभिनयको निकै चर्चापनि भइरहेको छ ।

थप जानकारीको लागि हेर्नुहोस् हिट नेपालले तयार पारेको यो भिडियो रिर्पोट…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *