पुष्पसँग साम्राज्ञीको अहिलेसम्मै हट रोमान्स, घोडामाथि साम्राज्ञीको होस उडाउने अवतार (भिडियो)

डिसी नेपाल
२० जेठ २०७६ ७:४८

काठमाडौँ । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहलाई तपाईँहरूले यस भन्दा अघि यति बोल्ड र यति आकर्षक देख्नुभएको थिएन होला जति आकर्षक र बोल्ड उनको नयाँ चलचित्र मारुनीको फस्ट लुक्समा देखिएको छ ।

आज हामी यस भिडियोमा यसै विषयमा रहेर कुरा गर्नेछौ भने यसको साथ साथै हामी पुष्पल खड्काको फेरिएको लुक्सको बारेमा पनि केही चर्चा गर्नेछौँ यसै भिडियो मार्फत । चलचित्र मारुनी जुन भदौको १३ गते बाट अल नेपाल रिलिज हुदैँछ र भने मारुनीको छायाङ्कन सकिसकेको छ ।
मारुनीको केही समय अगाडि काठमाडौँमा भव्य कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माणको घोषणा गरिएको थियो । चलचित्र मारुनीको बारेमा अहिलेसम्म निर्माण पक्षले केही पनि बताएको छैन ।

सिनेमा कस्तो कथावस्तुमा बन्दैछ, कस्तो खालको कथावस्तुमा यो चलचित्र निर्माण गरिएको हो भनेर अहिलेसम्म यस चलचित्रका निर्देशक नवल नेपाल र निर्मात्री पुणम गौतमले कही पनि बताएका छैनन् । तर मारुनीको फस्टलुक जुन हिजो रिलिज भएको छ त्यसले भने चलचित्र निकै नै बबाल बनेको अनुमान लगाउन सकिन्छ ।

थप तथा विस्तृत जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुहोस् ….




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *