धम्की आयो भन्दै सरिता भावूक हुँदा रेखा र करिश्माको आक्रोश, के भने ? (भिडियोमा )

डिसी नेपाल
२२ जेठ २०७६ ८:१०

काठमाडौं । आगामी जेठ २५ गते नेपाल चलचित्र कलाकार संघको साधारणसभा हुँदैछ । सो साधारणसभाले नयाँ कार्यसमितीको छनौट गर्नेछ । जसमा दुई जना कलाकार अध्यक्षको चुनावी मैदानमा होमिएका छन् । कलाकार सरिता लामिछाने र अभिनेता रवीन्द्र खड्दाबीच प्रतिस्पर्धा हुँदैछ ।

अध्यक्षकी उम्मेदवार सरिताले चुनावी दौरानमा विभिन्न आरोप प्रत्यारोपको सामना गर्दैै आएकी छन् । उनले चुनावी प्रतिस्पर्धाको तीन दिन अघि मतदाता भेट्दै र आफ्ना एजेन्डा सुनाउँदै चुनावी माहोल बनाउन सक्रिय हुनुपर्ने बेलामा आफूमाथि भएका ज्याजती सुनाउँदै हिड्नु परिरहेको बताएकी छन् ।

उनले मंगलबार पत्रकार सम्मेलन गरेर थप कुरा स्पष्ट पारेकी छिन् । जसमा अग्रज कलाकारहरु करिष्मा मानन्धर, गौरी मल्ल, रेखा थापा लगायतको उपस्थिती थियो । उनीहरुले के भने त सो सम्मेलनमा ? अनि के भनिन् सरिताले त्यस्तो ?

हेरौं केन्द्रबिन्दु न्युजको यो भिडियोमा…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *